अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरु गर्ने

सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरु गर्ने


काठमाडौं-सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो।

राष्ट्रपति पौडेलले सबै उद्यममा बिजनेस प्लान र त्यसको इकोसिस्टम निश्चित गरी जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखि युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने बताउनु भयो।