अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा ?

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा ?


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे बस्न लागेको हो।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।