अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


काठमाडौँऔनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।