अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुँदै

प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुँदै


 काठमाडौं-प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्नुभएको छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे उहाँले प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै हुनुहुन्छ।

यही १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुभएको थियो। त्यसमाथि आजदेखि संसद्मा छलफल हुँदैछन्।