अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसँग प्रकाण्डको भेट

प्रधानमन्त्री ओलीसँग प्रकाण्डको भेट


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेटवार्ता गर्नुभएको छ।

नेता प्रकाण्डले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय सिंहदबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको हो।

विश्वकर्माले समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग संवाद भएको बताउनुभयो।