अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीबाट गोरखापत्रको १२५औं वार्षिकोत्सव समारोहको उद्घाटन

प्रधानमन्त्री ओलीबाट गोरखापत्रको १२५औं वार्षिकोत्सव समारोहको उद्घाटन


काठमाडौँ-गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सव समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थिति रहेको छ।