अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?


काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  दिउसो ५ बजे  बालुवाटारमा बस्ने गरी बैठक बोलाउनु भएको हाे।

आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।