काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु गरेको हो।



प्रतिक्रिया