काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरू भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भइरहेको बताइएको छ।
प्रतिक्रिया