काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिक्रिया