अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा


काठमाडौँ-सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गर्नुभएको छ।

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेकाे बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएकाे छ। 

छलफलमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन् ।