अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ ६ गते संसद्‍मा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

जेठ ६ गते संसद्‍मा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर


काठमाडौं- २०८२ जेठ ६ गते संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। जेठ ६ गते प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराउनु भयो।

प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ। नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ।