अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र शैलीबाट व्यक्तिको चरित्रको निर्माण हुन्छ: महासचिव पोखरेल

सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र शैलीबाट व्यक्तिको चरित्रको निर्माण हुन्छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानिसको चरित्र उसको भाषा र शैलीबाट थाहा हुने बताउनुभएको छ।

सूचना र प्रविधिको युगमा सामाजिक सञ्जालको विशेष महत्त्व रहेको महासचिव पोखरेलको भनाइ छ। सामाजिक सञ्जालले समेत व्यक्तिको चरित्र निर्माण गर्ने उहाँले बताउनुभएको छ।

सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा र शैलीले उसको चरित्रको पहिचान दिने पोखरेलको धारणा छ। ‘सूचना प्रविधिको युगमा हरेक व्यक्तिले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र शैलीबाट समेत उसको चरित्रको निर्माण भइरहेको हुन्छ’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेख्नुभएको छ ।