अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापामा हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु


झापा-झापामा हावाहुरीले घर भत्किँदा एकजनाको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो।

गएराति हुरीले टिनको छाना भएको घर भत्किँदा त्यसको बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।