अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौं-सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक गरेका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्ने सम्म छन्।

सञ्चार मन्त्रीले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको बताउनुभयो ।

नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय भएको सञ्चार मन्त्रीले बताउनुभयो ।

यस्ता छन् निर्णयहरूः