पोखरा-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ। पोखराको अमरसिंह चौरमा महाधिवेशन सुरु भएको हो।
आज साँझदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ।
युवा संघको महाधिवेशनबाट अध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार जना सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।
तस्बीरमा हेर्नुहोस्

















प्रतिक्रिया