काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बसिरहेको हो।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न र पार्टीका केही आन्तरिक विषय छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया