अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच छलफल

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच छलफल


काठमाडौँ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबीच आइतबार छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले उपाध्यक्ष इश्वर पाखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू हुनुहुन्छ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।