काठमाडौं-प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ। बैठक केही समय अघि सुरु भएको हो। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्नुभएको हो।
नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।
प्रतिक्रिया