काठमाडौँ-सरकारले कृषिमा आधुनिकरण अर्थतन्त्रमा रुपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक बर्ष २०८२/०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुकिकरणसहित अर्थतन्त्र रुपान्तरणका लागि तीन अर्व ५० करोड रुपियाँ वियोजन गरिएको उल्लेख गर्नुभएको छ।
प्रतिक्रिया