अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने

सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने


काठमाडौं-सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले भूमी सम्बन्धी कानुन संसोधनगरी भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास स्थाई रुपमा समाधान गर्न लालपूर्जा दिइने घोषणा गर्नुभएको हो।

अर्थमन्त्रीले स्रोत साधन र जनशक्तिको अभाव नहुने बताउनु भयो ।