अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड विनियोजन

औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड विनियोजन


काठमाडौँ-सरकारले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन भएको छ। 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो।