अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको दमकमा आधुनिक रंगशाला बनाइने

झापाको दमकमा आधुनिक रंगशाला बनाइने


काठमाडौंऔझापाको दमकमा आधुनिक रंगशाला निर्माण हुने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेटप्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो।