अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षालाई आधुनिक प्रविधिमैत्री बनाउन प्रत्येक विद्यालयलाई २५ लाख अनुदान

शिक्षालाई आधुनिक प्रविधिमैत्री बनाउन प्रत्येक विद्यालयलाई २५ लाख अनुदान


काठमाडौं-सरकारले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने भएको छ।

संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने बताउनु भएको हो।

अर्थमन्त्री पौडेलले प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा कार्यक्रम सुरु गरिने उल्लेख गर्नुभयो। यसका लागि प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिइने भएको छ।