अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षक बैंकको स्थापना गर्ने घोषणा

शिक्षक बैंकको स्थापना गर्ने घोषणा


 काठमाडौं-सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ।

संसद्‍मा बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षक बैंक स्थापना गर्ने घोषणा गर्नुभएको हो।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो। ‘स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने’ मन्त्री पौडेलले बताउनु भयो।