अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिइने

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिइने


काठमाडौं-सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिने घोषणा गर्नुभएको हो ।

साथै सरकारले सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने मन्त्री पौडेलले बताउनु भयो।