काठमाडौं-सरकारले काठमाडौं उपत्यकामा मदन भण्डारी र गणेशमान सिंहको नाममा पार्क बनाउने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको शंखरापुरमा जरसिं पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बुढानीलकण्ठ गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्क बनाउने घोषणा गर्नुभयो।
प्रतिक्रिया