अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ 

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ 


काठमाडौँ-राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले थापासहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेका छन्।