अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रहरीलाई दुर्व्यवहार गरे पछि राप्रपाका सांसद दिपक सिंह पक्राउ

प्रहरीलाई दुर्व्यवहार गरे पछि राप्रपाका सांसद दिपक सिंह पक्राउ


काठमाडौँ-राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ सांसद सिंह पक्राउ पक्राउ परेका हुन्।

दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उसिंह पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो।

गेटबाट भित्र पस्ने क्रममा प्रहरीले सिंहलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले प्रहरीमाथि दुर्व्यवहार गरेकाले सिंहलाई नियन्त्रणमा लिएको हाे।