अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायात बन्दको मौका छोपेर राइड सेयरिङले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह

यातायात बन्दको मौका छोपेर राइड सेयरिङले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह


काठमाडौँ-यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन्। पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरुलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय  वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।