अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राससको महाप्रवन्धक पदमा दरखास्त आह्वन

राससको महाप्रवन्धक पदमा दरखास्त आह्वन


काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले १३ वटा बुँदामा योग्यता निर्धारण गरेर महाप्रबन्धकमा दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। हालका महाप्रवन्ध सिद्धराज राई चारवर्षे अवधी पुरा गरेर असार ९ गते विदा हुदै हुनुहुन्छ ।