अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक केही समय अघि सुरु भएको हो।

आजको बैठक नियमित बैठक हो । बैठकले सरकारका कामकारबाहीबारे छटलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।