अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षालगायत विषयमा कुराकानी भएको जनाएकाे छ। सचिवालयका अनुसार दुई नेताबीच संसदमा भइरहेको अवरोध, बजेट लगायत विषयमा छलफल भएको छ।