अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो


काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ। यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो।

बैठक असार १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ।