अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं-मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएकाे हाे। 

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ।

प्रधानमन्त्री अ‍ाेली भाेलि शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। 

स्पेन भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ।