काठमाडौँ-काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।

प्रतिक्रिया