सेभिया (स्पेन)-संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको आज द्विपक्षीय भेटवार्ता भएको छ।

प्रतिक्रिया