अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‌मा आज पनि रास्वपा र राप्रपाको विरोध

संसद्‌मा आज पनि रास्वपा र राप्रपाको विरोध


काठमाडौं-प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नसाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद् अवरोध गर्दै आइरहेको छ।

यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरिरहेका छन्।