अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशुली नदीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार

त्रिशुली नदीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार


काठमाडौँ- एक्कासि आएको बाढीले त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ। नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।