अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। अर्थ समिति बिहान १० बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ। 

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।