अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको प्रवक्ताबाट लावतीलाई हटाइयो

राप्रपाको प्रवक्ताबाट लावतीलाई हटाइयो


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ता सगुनसुन्दर लावतीलाई जिम्मेवारीबाट हटाइएकाे छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउनु भएको हाे।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी लावती प्रवक्ताको जिम्मेवारीमा नरहेको जानकारी दिनुभयो।