काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। बैठक साँझ ६ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
साँझ ६ बजेपछि बस्ने बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ। हरेक साेमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ।






प्रतिक्रिया