काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुहुनेन भएकाे छ। प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जानुभएकाे हाे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जानहुने परराष्ट्र मन्त्रालय जनाएकाे छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश फर्कनुहुनेछ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्रनुभएकाे हाे।






प्रतिक्रिया