काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद् सुरू भएकाे छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया