अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो


काठमाडौं-नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरुले बोल्ने क्रम सकिएको छ।
एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले बोलेका छन्। आजको बैेठकमा १३१जनाले पार्टी विधान र समसामयिक बिषयमा आफ्ना धारणा राखेका छन्।

बैठकमा अहिले केन्द्रीय निकायका प्रमुखहरुले बोल्न सुरु गरेका छन्। त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णय सुनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।