काठमाडौं-नेकपा माओवादी केन्द्रका स्थायी कमिटी बैठक आजबाट सुरु हुने भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुनेछ।
बुधवार बसेको पदाधिकारी बैठकले स्थायी कमिटीमा छलफलका एजेन्डा तय गरेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् ।





प्रतिक्रिया