अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र विश्व संघका कार्यकारी निर्देशक इजमाइल इर्साहिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र विश्व संघका कार्यकारी निर्देशक इजमाइल इर्साहिबीच भेटवार्ता


तुर्कमेनिस्तान-प्रधानमन्त्री केपी शर्मा ओली र लगानी प्रवर्द्वनसम्बन्धी निकायको विश्व संघ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिलेबीच आज शिष्टाचार भेटवार्ता गभएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो।

तस्बिरः प्रधानमन्त्री सचिवालय