अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षको शिष्टाचार भेट


तुर्कमेनिस्तान-प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो।