अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमनदीका पग्लँदा भूपरिवेष्टित मुलुकलाई पार्ने असरसम्बन्धी साइड इभेन्टलाई प्रधानमन्त्रीको सम्बोधन

हिमनदीका पग्लँदा भूपरिवेष्टित मुलुकलाई पार्ने असरसम्बन्धी साइड इभेन्टलाई प्रधानमन्त्रीको सम्बोधन



तुर्कमेनिस्तान-प्रधानमन्त्री केपी शर्मा ओली हिमनदीका पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी साइड इभेन्टलाई सम्बोधन गर्नुभएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गर्नुभएको हो।