काठमाडौं-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। आइतबार बिहान मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभएको हो।
केही दिनअघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्नुभएको थियो।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारका कामकाजका गतिविधि साथै राजनीतिक विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको जनाएको छ।







प्रतिक्रिया